जापान एयरलाइन्सले थप १७ नयाँ बोइङ ७३७-८ किन्ने, एयरबस A321neo पनि थपिने
जापान एयरलाइन्स (JAL) ले आफ्नो उडान सेवालाई अझ आधुनिक बनाउन १७ वटा नयाँ बोइङ ७३७-८ विमान थप्ने निर्णय गरेको छ। यी नयाँ विमानहरू वातावरणमैत्री, कम इन्धन खपत गर्ने र यात्रुहरूका लागि अझ आरामदायी हुने बताइएको
